आज घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । आजको प्रयत्न निष्फल जस्तै होला । व्यापार व्यवसायमा बाधा आउन सक्छ । अनावश्यक झमेलामा परिएला । धेरै प्रयत्न गरेमात्र कामबाट फाइदा लिन सकिनेछ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि गणेशजीलाई स्मरण गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4