+
+
Shares

वृश्चिक

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २९ गते ७:५३

आज सफल यात्राको योग छ । स्वादिष्ट भोजन मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । सामाजिक कार्यमा सफलता हात लाग्नेछ । अधुरा र रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । वैदेशिक कार्य सहजै अघि बढ्नेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि लक्ष्मीनारायणलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?