+
+
Shares

वृश्चिक

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २ गते ८:२४

आज लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । आफ्नो कार्य सम्पादनमा सहजता मिल्नेछ । साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । सानातिना बाधा आइलागे पनि आफ्नो काम रोकिने छैन ।  कुनै शुभकर्म गर्नु पूर्व आफ्नो इष्ट देवतालाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?