आज धार्मिक र सांस्कृतिक सभा समारोहमा सरिक हुने सम्भावना छ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । नयाँ र शुभ समाचार सुन्न पाइएला । प्रेम सम्बन्धमा मधुरता मिल्नेछ । सामाजिक कामबाट सफलता पाइनेछ । युक्ति र बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिनेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4