+
+
Shares

वृश्चिक    

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ७ गते ८:३१

आज दैनिक कार्यहरूमा प्रगति हुँदै जानेछ । स्थान परिवर्तनका विशेष योग देखिन्छन् । लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । आजको श्रमबाट पछिलाई फाइदा पुग्न सक्छ, तर साँझमा खुसीका निम्ति केही खर्च हुनसक्छ र महत्वकाङ्क्षी योजना गोप्य राखेर नै अघि बढ्नुहोला । कुनै शुभकर्म गर्नु अघि शिवजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?