आज आफन्त सँग भेट घाट हुनेछ । पुरानो साथीसँग भेट हुने सम्भावना छ । लामो समयदेखि रोकिएका अधुरा कामहरू विस्तारै अघि बढ्न सक्छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । प्रेम र मित्रताको बन्धन कसिने र रमाउने समय छ । कुनै शुभकर्म गर्नु पूर्व अघि हनुमानजीलाई स्मरण गरि कार्य गर्दा प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4