+
+
Shares

वृश्चिक  

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २० गते ६:३७

आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । लाभदायक यात्रा र मनोरञ्जन पूर्ण कार्य रहला । दैनिक कार्यमा प्रगति र सफलता मिल्नेछ । शुभ कार्य र सांस्कृतिक गतिविधिमा संलग्न हुने अवसर मिल्नेछ । पुरानो समस्या सुल्झाउन सकिनेछ । साँझमा भने अनावश्यक केही धन खर्च हुनसक्छ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि हनुमानजीलाई स्मरण गरि कार्य आरम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?