बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्ने र धार्मिक यात्राको योग छ । आफ्नै दक्षतामा कार्यहरू सम्पन्न हुनेछन् । राजनीतिक कार्यमा सफलता मिल्नेछ । रमणीय, सुखद् र धार्मिक यात्राको योग पनि छ । कुनै शुभकर्म गर्नुपूर्व दुर्गाजीलाई स्मरण गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4