आज नयाँ कार्यको थालनी होला । नयाँ कार्यको योजना बन्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । परोपकारजन्य कार्यमा लगाव बढ्ने र धन सञ्चयको अवसर प्राप्त हुनेछ, तर स्वास्थ्य प्रति बढी सजगता अपनाउनु पर्नेछ । आजको शुभ दिशा दक्षिण हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीलाई स्मरण गरि कार्य प्रारम्भ राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4