आज लाभहानी, आयव्यय मध्यम खालको दिन छ । लेनदेनमा सजगता अपनाउनु पर्नेछ । मन खिन्न हुने स्थिति आउनेछ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कार्य सम्पादन हुनेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन्, तर दिनको उत्तरार्ध अधिक सुखद् रहनेछ । कुनै शुभकर्म गर्नु अघि हनुमानजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4