रोकिएका काम आज पुनः सुरु हुन सक्छन् । नयाँ कामको योजना बन्नेछ । शेयर बजारको लगानीले पनि राम्रै फाइदा देला । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ । मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ । कुनै शुभकर्म गर्नुपूर्व लक्ष्मीजीलाई स्मरण गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4