+
+
Shares

वृश्चिक

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १ गते ८:२५

आज रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् ।कुनै कुराले मनमा शान्ति छाउनेछ । कुनै कुराले मन प्रसन्न रहनेछ । राजनैतिक क्षेत्रको कार्य विस्तारै अघि बढ्नेछ । प्रेम र दाम्पत्य जीवन सुखमय हुनेछ । शेयर बजारमा गरेको लगानीले पनि राम्रै प्रतिफल देला । कुनै शुभकर्म गर्नु अघि भैरवजीलाई स्मरण गरि कार्य गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?