+
+
Shares

वृश्चिक

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २८ गते ७:१२

आज रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । कर्म प्रेमीहरूका लागि दिन बढी फलदायी रहनेछ । आफन्त वा इष्टमित्रमा कसैलाई सन्तान लाभ हुनसक्छ । महिला वा मित्रबाट विशेष सहयोग पनि मिल्नेछ । व्यावसायिक काममा सामान्य फाइदा उठाउन सकिनेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रा गर्दा शिवजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?