+
+
Shares

वृश्चिक 

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ८ गते ६:५१

आज मनमा खुसियाली बढ्नेछ । स्वादिष्ट खानपिन खान पाइएला । उपहार पाइने सम्भावना छ । लामो समयदेखि रोकिएका कामहरू पुरा हुनेछन् । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । कसैलाई सापटी दिएको रकम फिर्ता मिल्नसक्छ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?