ग्रहस्थिति : चन्द्रमाबाट तेस्रो स्थानमा रहेको सूर्य, पञ्चम भावमा रहेको शुक्र ।
राशिफल : तपाईंका विचारहरूलाई व्यावहारिक रूप दिन सफल हुनु हुनेछ । प्रेम सम्बन्धमा नयाँ उत्साह आउनेछ । सृजनात्मक कार्यहरूमा विशेष सफलता मिल्नेछ । परिवारसँग समय बिताउन पाउँदा मनमा आनन्द प्राप्त हुनेछ । नयाँ योजनाहरूको कार्यान्वयनमा जुट्न सक्नुहुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4