(ग्रह स्थितिः द्वितीय स्थानमा शुक्र र केतु, अष्टम स्थानमा राहु)
राशिफलः आर्थिक मामलामा फाइदा हुनेछ, तर धनको बचतमा ध्यान दिनुहोला । तपाईंका गोप्य शत्रुहरू सक्रिय हुन सक्छन्, त्यसैले सतर्क रहनुहोस् । परिवारमा कुनै पुरानो मुद्दा समाधान हुन सक्छ । स्वास्थ्यमा ध्यान दिनुहोला, खासगरी पेट सम्बन्धी समस्यामा ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4