(ग्रह स्थितिः छैठौं स्थानमा शनि, बाह्रौं स्थानमा चन्द्र, सूर्य र बुध)
राशिफलः विशेष गरी मानसिक स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ,। दैनिक काममा धैर्यता आवश्यक छ । ध्यान र योगमा समय बिताउनु राम्रो हुनेछ । अनावश्यक खर्चबाट बच्नुहोस् । शत्रुहरूले चुनौती दिन सक्छन्, तर तपाईँको धैर्यताले तिनीहरूलाई परास्त गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4