(ग्रहस्थिति: दोस्रो स्थानमा राहु, नवौं स्थानमा शुक्र)
राशिफल: आर्थिक पक्षमा वृद्धि हुने संकेत छ। धार्मिक कार्यहरूमा रुचि बढ्नेछ। यात्राबाट लाभ हुने सम्भावना छ। पारिवारिक वृद्धहरूको सल्लाह लाभदायक हुनेछ। वैवाहिक सम्बन्धमा सुधार आउनेछ। भाग्यले साथ दिनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4