+
+
Shares

वृष 

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक १२ गते ६:२९

काम बिग्रने डर छ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । राजनैतिक कार्यमा बाधा आउनेछ । आलोचना गर्नेहरूबाट सजग रहनुहोला, तर शुभ कार्यको चर्चा चल्नेछ । कुनै शुभकर्म गर्नुपूर्व शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?