चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनसक्छ । धार्मिक राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । पारिवारिक प्रेम सम्बन्ध कसिलो हुनेछ । सट्टेबाजी र शेयर बजारमा गरेको लगानीले राम्रै प्रतिफल दिलाउनेछ । कुनै शुभकर्म गर्नु अघि आफ्नो इष्टदेवतालाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4