+
+
Shares

वृष

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २८ गते ७:०५

आज आकस्मिक धनलाभ हुनेछ । प्रेममा मनमुटाव आउनेछ । घरमा अतिथिको आगमन हुनेछ । टाढिएका मित्रसँग नजिकिने समय छ । कुनै महत्त्वपूर्ण कामको जिम्मेवारी आइलाग्नसक्छ । प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । कुनै शुभकर्म गर्नुपूर्व अभिभावकको आशीर्वाद लिई कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?