आज स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ । ठिक समयमा सही निर्णय लिन सकिनेछ । पारिवारिक भेटघाटमा व्यस्त भइएला । घरमा अतिथिको आगमन हुनेछ, तर कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला । प्रतिस्पर्धात्मक कार्यमा आफ्नो जित हुनेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । कुनै शुभकर्म गर्नु पूर्व आफ्नो गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4