+
+
Shares

वृष   

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ६ गते ६:१७

आज पुनर्मिलनको योग रहेको छ । तपाईंका लागि समग्रमा सकारात्मक दिन रहेको छ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । मित्रवर्ग वा हितैषीबाट राम्रो सहयोग मिल्नेछ । परिवारसँग रमाइलो भेटघाट हुनेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुने भएको छ । अधुरा कार्य पूरा हुने र रमाइलो यात्राको योग रहेको छ । आज कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?