+
+
Shares

वृष

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ७ गते ६:३१

आज महिलाहरूबाट विशेष सहयोग मिल्नेछ । पारिवारिक जीवनमा सुख-शान्ति रहनेछ । रमाइलो र टाढाको यात्राको सम्भावना समेत छ । दाजुभाइ तथा दिदीबहिनीले तपाईंका विचारलाई समर्थन गर्नेछन् । रोकिएका काम दोहोर्‍याएर गर्दा फाइदा हुन सक्नेछ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?