+
+
Shares

वृष    

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १० गते ६:३१

आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ । शुभकार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ । अनावश्यक ठाउँमा धन खर्च होला । मनमा दुविधा उत्पन्न हुनेछ । यात्रामा मालसामान हराउन सक्छ । आहार विहारमा सावधानी अपनाउनु पनि पर्नेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?