+
+
Shares

वृष  

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १६ गते ८:३८

आज नयाँ कार्यको योजना बन्नेछ । धर्म र कर्ममा मन लाग्नेछ । कतै घुम्न जाने योजना बन्न सक्छ । शुभकार्यको चर्चा चल्ने र आस्था बढ्नेछ । विपरीत वर्गबाट विशेष सहयोग मिल्नेछ । सेयर बजारको लगानीबाट राम्रै लाभ मिल्नेछ । पुनर्मिलनको योग पनि रहेको छ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि पितृ देवको स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?