+
+
Shares

वृष

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २४ गते ८:२४

आज लामो समयदेखि रोकिएका अधुरा काम पनि पूरा हुनेछन् । रोकिएका काम पुनः सुरु हुन सक्छन् । आकस्मिक लाभ र शुभ समाचार सुन्न पाइने छ । प्रेम जीवन सुखद रहने छ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने छ । परिवारमा सुख सन्तोष छाउने छ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि लक्ष्मीनारायणलाई स्मरण गरी कार्य गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?