+
+
Shares

वृष

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २८ गते ६:२०

आज सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्ने छ । अल्छीपन नत्यागेमा आँटेको काममा सफलता नमिल्ला । स्वास्थ्यप्रति सचेत रहनुपर्छ, तर तीर्थाटनको योग छ । साँझमा प्रेमीले तपाईंका विचारलाई समर्थन गर्नेछन् । रोकिएका काम पुनः सुरु हुन सक्छन् । कुनै शुभकर्म गर्नुपूर्व नवग्रह स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?