आज जुक्तिको प्रयोग गर्न सके एकपछि अर्को अवसर आउनेछ । आजबाट नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । प्रेमसम्बन्ध र प्रणय प्रसङ्गका लागि श्रेष्ठ समय छ । व्यवसायमा सफलता र आर्थिक सहयोग पनि मिल्नेछ । मनखुसी र प्रसन्न पनि रहनेछ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानु अघि भोलेबाबालाई स्मरण गरी कार्य गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4