आज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । घुमफिर र भ्रमणमा दिन बित्नेछ । धार्मिक तथा लाभदायक यात्रा हुनेछ । मुद्दा मामिलामा विजयी भइनेछ । वित्तीय संस्था र मङ्गल कार्यको योग छ । सन्तान सुख मिल्नेछ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि श्रीकृष्णजीलाई स्मरण गर्दा राम्रो होला ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4