+
+
Shares

वृष 

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २२ गते ६:५९

आज शुभ समाचार सुन्न पाइनेछ । नयाँ कामको थालनी हुनसक्छ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा सफलता मिल्नेछ । बन्द व्यापार र पेसा व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ मुद्दा मामिलामा सफलता मिल्नेछ । तीर्थाटनको योग पनि छ । कुनै शुभकर्म गर्नुपूर्व लक्ष्मीजीलाई स्मरण गरेर कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?