+
+
Shares

वृष

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २५ गते ९:१८

आज मन खिन्न हुने स्थिति आउनसक्छ । चित्त दुख्ने समाचार सुन्नु पर्नेछ । आफ्नो बुद्धिले काम नगर्न सक्छ, अत: सचेत रहनु होला । फलदायी यात्रा नहोला, तर साँझमा छोटो दूरीको लाभदायक यात्रा हुनेछ । शुभ समाचार सुन्नमा आउला । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । कुनै शुभकर्म गर्नुपूर्व श्रीकृष्णजीलाई सम्झिर कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?