आज अध्ययनमा रुचि जाग्नुका साथै स्मरण शक्ति बढ्ने योग छ । धनार्जनका नयाँ स्रोतहरू पनि पत्ता लाग्नेछन् । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । प्रेम प्रसङ्गमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको अधुरो काम पनि अघि बढ्नेछ । भौतिक सम्पत्ति खरिद तथा बिक्रीको योग पनि छ । आज राम्रो काम गरेमा ४५ प्रतिशत मात्र सफलता पाउनु हुनेछ । आजको लागि शुभ अङ्क २,६ र शुभ रङ्ग निलो वा कैलो हो । आजको शुभ दिशा दक्षिण वा पश्चिम हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि गणेशजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4