+
+
Shares

वृष

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ३ गते ६:१८

आज नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । मित्रताको बन्धन कसिनुका साथै सुख मिल्नेछ । लगानी र व्यवसायमा पर्याप्त लाभ मिल्नेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । आदर्श व्यक्ति सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ, तर बोलीवचनमा भने संयमता अपनाउनु पर्नेछ। कुनै शुभकर्म गर्नुपूर्व विघ्नहर्ता गणेशजीलाई स्मरण गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?