+
+
Shares

वृष

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १५ गते ७:३१

आज सरकारी निकायको भय रहला । स्वास्थ्यमा तथा सौन्दर्यतामा धन खर्च हुनेछ । वैदेशिक कार्यमा बाधा आउनेछ । अविश्वास उत्पन्न हुनेछ । शत्रुहरूको गतिविधिले आत्मबल घटाउन सक्छ, सचेत रहनुहोला, तर मान्यजनको आशीर्वादले काम गर्नेछ ।  कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भोलेबाबालाई स्मरण गरि कार्य गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?