चलाखीपूर्ण बोलीले गरेको कार्य सिद्ध हुनेछ । रमाइलो र खानपिनको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । शेयर बजार र पेसाव्यवसायका क्षेत्रमा फाइदा पनि हुनेछ । कुनै शुभकर्म गर्नुपूर्व पितृ देवको स्मरण गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4