आजको दिनमा महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । धैर्य एवं लगनशीलताले विभिन्न अवसर दिलाउनेछ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । धार्मिक र सांस्कृतिक कार्यमा रुचि बढ्नेछ । वाहन सुख पनि मिल्नेछ । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4