आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । पारिवारिक सद्भाव बढ्नेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय छ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रा गर्दा विष्णु भगवानलाई स्मरण गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4