+
+
Shares

वृष

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १ गते ६:२९

आज लाभहानी, सुखदुःख बराबरी मध्यम खालको समय छ । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । मालसामान हराउन सक्छ । बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनु नै उचित होला, तर वैदेशिक कार्य अघि बढ्नेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आफ्नो पितृ देवतालाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?