+
+
Shares

वृष

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ६ गते ६:२९

आज सांस्कृतिक कार्यमा सरिक भइनेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । विलासी बस्तुको प्रयोग गर्न पाइनेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?