+
+
Shares

वृष

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १३ गते ७:१०

आज समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । बोलीको प्रभाव बढ्नेछ । चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । प्रविधि मार्फत टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवनाथलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा शुभ फल मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?