+
+
Shares

वृष

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २२ गते ६:५४

आज धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ । घर परिवारबाट सहयोग मिल्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । नयाँ ज्ञान सिक्ने मौका पाइएला । शुभकार्यमा सरिक भइनेछ । लामो यात्रा सुखद् र सफल हुनेछन् । बजारबाट पनि मिल्नसक्छ । कुनै शुभकर्म गर्नु पूर्व सङ्कटमोचन हनुमानजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?