+
+
Shares

वृष

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २७ गते ६:५४

आज अनावश्यक यात्रा हुनसक्छ । कामहरू बिग्रने तथा आफ न्तसँग मनमुटाब हुन सक्छ । अनावश्यक र फजुलमा खर्च बढ्नेछ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । पारिवारिक झमेला रहला । पढाइलेखाइमा पनि बाधा आउन र उल्झन आउला । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विघ्नहर्ता गणेश भगवानलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?