+
+
Shares

वृष

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १ गते ६:०८

आज पढाइ लेखाइमा प्रगति हुनेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । सामाजिक र धार्मिक कार्यमा रुचि बढ्नेछ । विशेषगरि विदेशिएका विद्यार्थीहरूले सफलता हासिल गर्नेछन् । प्रेमी वा विश्वास गरेकाले साथ दिनेछन् ।  कुनै शुभकर्म गर्नु अघि लक्ष्मीजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?