ग्रहस्थिति : चन्द्रमाबाट चौथो स्थानमा रहेको मंगल, नवम भावमा रहेको गुरु ।
राशिफल : आजको दिन घरपरिवारसँग विशेष समय बिताउन पाउनु हुनेछ । घरेलु मामिलामा समाधान आउनेछ । तपाईंको धार्मिक आस्था र विश्वासले आत्मबलमा वृद्धि ल्याउनेछ । शिक्षा र अध्ययनमा प्रगति हुनेछ । नजिकका मित्रहरूसँग सहकार्यमा सफलता प्राप्त हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4