ग्रहस्थिति : चन्द्रमाबाट दोस्रो स्थानमा रहेको बुध, नवम भावमा रहेको गुरु ।
राशिफल : अध्ययन र अनुसन्धानमा विशेष प्रगति हुनेछ । धार्मिक तथा आध्यात्मिक कार्यहरूमा मन लाग्नेछ । परिवारसँग समय बिताउँदा विशेष आनन्द प्राप्त हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । आर्थिक मामिलामा सतर्कता अपनाउनु लाभदायक हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4