(ग्रह स्थितिः लग्नमा सूर्य, दशम स्थानमा मङ्गल र बृहस्पति)
राशिफलः आत्मविश्वासमा वृद्धि हुनेछ । करियरमा नेतृत्व गर्ने अवसरहरू प्राप्त हुनेछ । नयाँ योजनाहरूमा सफलता प्राप्त हुनेछ । आर्थिक लाभको सम्भावना छ । स्वास्थ्य राम्रो रहनेछ, तर तनावबाट बच्न ध्यान दिनुहोला ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4