(ग्रह स्थितिः द्वितीय स्थानमा सूर्य, एकादश स्थानमा बृहस्पति)
राशिफलः आर्थिक मामलामा सुधार हुनेछ । मित्रहरूको सहयोग पाउनु हुनेछ । नयाँ योजनाहरूमा सफलता प्राप्त हुनेछ । सामाजिक प्रतिष्ठा बढ्नेछ । परिवारमा सुख र शान्ति रहनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4