+
+
Shares

सिंह

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १७ गते ६:५२

(ग्रह स्थितिः लग्नमा शुक्र र केतु, दशौं स्थानमा मङ्गल)

राशिफलः करियरमा उन्नति हुनेछ । नेतृत्व गर्ने क्षमता प्रदर्शन गर्न सक्नुहुन्छ । उच्च अधिकारीहरूसँग सम्बन्ध राम्रो रहनेछ । व्यवसायमा राम्रो अवसरहरू प्राप्त हुनेछन् । प्रेम सम्बन्धमा सुधार हुनेछ । सामाजिक प्रतिष्ठा बढ्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?