+
+
Shares

सिंह

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २१ गते ६:०१

(ग्रह स्थितिः दोस्रो स्थानमा केतु र चन्द्रमा, दशौं स्थानमा बृहस्पति)

राशिफलः आर्थिक मामलामा फाइदा हुनेछ, तर खर्चमा नियन्त्रण गर्नु आवश्यक छ । परिवारमा सन्तुलन कायम राख्न प्रयास गर्नुहोला । धार्मिक वा आध्यात्मिक यात्रामा जाने सम्भावना छ । अध्ययनमा ध्यान केन्द्रित गर्नुहोस् । सामाजिक प्रतिष्ठा बढ्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?